२३ बैशाख २०८१, आईतवार

बुधबारसम्मका लागि संसद बैठक पुनः स्थगित

nepal parliament building

प्रतिनिधिसभाको बैठक पुन : सूचना टाँसेर सारिएको छ । यस अघि फागुन २ गतेका लागि बोलाइएको बैठक फागुन ४ गते बुधबारका लागि सारिएको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज एक सूचना प्रकाशन गर्नुहँदै विशेष कारणल फागुन २ गते संसद बैठक बस्न नसक्ने भन्दै सभामुख अग्नीप्रसाद सापकोटाले फागुन ४ गते बुधबार १ बजेका लागि निर्धारण गर्नुभएको उल्लेख छ ।

273648772 463260708848427 6085041286702931396 n 1 828x1024 1