२६ बैशाख २०८१, बुधबार

दोस्रो तथा अन्तिम एमाले केन्द्रीय कमिटी बैठक सुरु

300691140 621836245966488 1904423402734560505 n

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो ।

बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन् । ति निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।