१४ बैशाख २०८१, शुक्रबार

चारजना मन्त्रीले लिए शपथ – जनार्दन शर्मा अर्थ र पम्फा भुसाः जलस्रोत, सिँचाइ तथा ऊर्जामन्त्री

mantri sapath deuwa pm

प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री देउवाले शपथ लिए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले पनि शपथ लिएका हुन्।

शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की न्याय कानुन तथा संसदीय मामिला तथा माओवादीका पम्फा भुसाल उर्जा र जनार्दन शर्मा अर्थमन्त्री रहेका छन् ।