१४ बैशाख २०८१, शुक्रबार

सभासमक्ष दिगो विकास समितिको प्रतिवेदन पेश

rastriya sava

राष्ट्रियसभामा दिगो विकास तथा सुशासन समितिको आव २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।

सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते अपराह्न १ बजे बस्नेछ ।