१४ बैशाख २०८१, शुक्रबार

भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी

c

भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

भक्तपुर क्षेत्रनम्बर २ कमा भँडेल निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।