२१ बैशाख २०८१, शुक्रबार

बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु

mataganana 1

आज बिहानदेखि रोकिएको बाजुराको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना पुनः सुरु भएको छ । 

राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी आएपछि विवाद भएको थियो ।