१७ बैशाख २०८१, सोमबार

पार्टीबाट निष्कासित डडेल्धुराका निवर्तमान पार्टी सभापति

karna bahadur malla

नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट हटाएको छ ।

उहाँलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले पार्टीको सदस्यसमेत नरहने गरी निर्देशानुसार हटाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

275385208 4951517264942511 2678586207680760697 n