९ जेष्ठ २०७९, सोमबार

(सूचीसहित) नेपाल प्रहरीका ६७३ प्रहरी निरीक्षकहरूको सरुवा, काे कहाँ ?

1586359116Police1

नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीवार प्रहरी निरीक्षकहरूकाे सरुवा गर्ने निर्णय गर्नुभएकाे हाे ।

२०७९ बैशाख महिनादेख लागू हुने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

https://drive.google.com/file/d/16s8Pcj1sA7GE_GThdnaxV–3NsFb8e-j/view