६ बैशाख २०८१, बिहीबार

तीन जना एआइजीको दरबन्दी थप, एआइजीको संख्या आठ पुग्यो

police headqutar

सरकारले तीन जना एआइजीको दरबन्दी थप गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले तीन अतिरिक्त प्रहरी महानिरिक्षकको दरबन्दी थप गर्ने निर्णय गरेको हो।

योसँगै अब एआइजीको संख्या आठ पुगेको छ।