१९ बैशाख २०८१, बुधबार

(विज्ञप्ति सहित) अब खाडी मुलुक भिजिट भिसामा जान नपाइने

bideshik

अब खाडी मुलुक भिजिट भिसामा जान नपाइने भएको छ । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको हो ।

मन्त्रालयले बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।

Grihamantrala release Khandi muluk