१३ बैशाख २०८१, बिहीबार

बैठक बस्दै प्रतिनिधि सभाको आज, एमालेको अवरोध कायमै रहने

RS KTM1 1024x682 1
फाइल फोटो

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । आज प्रतिनिधिसभाको दशौँ अधिवेशनको चौथो बैठक बस्न लागेको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजे बस्ने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले बैठक अवरुद्ध गर्दै आएका छन् ।