२२ बैशाख २०८१, शनिबार

सार्जुनको निर्देशनमा ‘छड्के बुलाकी’ सार्वजनिक

Chadke Bulaki

रन लामा र बेनिसा पौडेलको स्वरमा रहेको ‘छड्के बुलाकी’ बोलको गीतसँगै भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा दिपक शर्माको शब्द तथा सँगित र मानसी किरनले एरेन्जर गरेका हुन । भिडियोमा सागर लम्साल बले ,जुना सुन्दास र सन्जिब राई लगायतको कलाकारहरुले अभिनय गरेका छन ।

डान्सिङ शैलिको यस गीतलाइ आनन्द के मानन्धरले खिचेका हुन भने मौसम हिमालिले कोरियोग्राफि गरेका हुन । काठमाडौको भृकृटिमण्डपमा छायाँकन गरिएको यस भिडियोलाइ सार्जुन राईले निर्देशन गरेका हुन ।