
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डमाथि गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा पाँच सय रुपैयाँ धरौटीमा रिहा भएका छन् । भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका थिए ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले रिहा गरेको तिरुवाको जिम्मा पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले लिएका छन् ।
फाइल फोटो