१५ चैत्र २०८०, बिहीबार

आँचल र उदिपको विवाह सम्पन्न

aachal weds udip

अभिनेत्रि आँचल शर्मा फागुनको २९ गते शुक्रबार विवाह बन्धनमा बाधिदैछिन । उनि आफ्नो प्रेमी डा उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाधिन लागेकी हुन । एक वर्षदेखि प्रेममा रहेको यी जोडिले फागुनको १२ मा इन्गेजमेन्ट गरेका थिए ।

शुक्रबार आँचल र उदिपको बिबाह काठमाडौको एक पाचतारे होटलमा हुदैछ । विवाह दुइको आफन्त साथीभाई तथा सिमित फिल्मकर्मीको उपस्थितिमा सम्पन्न हुने भएको हो । साथै चैत १ गत्ते राजधानिको एक होटलमा भोजको आयोजना पनि हुदैछ । केहि समय अगाडि देखि नै विवाहको भब्य तयारि भइरहेको थियो । जसमा सँगित समारोह र मेहेन्दी समारोह सम्पन्न गरिसकेका छन र यी दुइले हातमा एक हर्काको नामसमेत लेखेका छन ।

aachal sharma wedding

म्युजिक भिडियो हुदै फिल्म क्षेत्रमा प्रवेश गरेकी आचलले छोटो समयमा नै यस क्षेत्रमा सफलता हात पारेकि थिइन । उनले सन २०१६ को फिल्म नाइ नभन्नु ल ४ मार्फत फिल्मक्षेत्रमा प्रबेश गरेकि हुन । उनले त्यसयता आधा दर्जन बढि फिल्ममा अभिनय गरिसकेककि छिन जसमध्ये कुनै सफल त कुनै असफल रहेका छन र उनले केहि समय अगाडि फिल्म झिँगेदाउको छायाँकन सकेकि छिन ।

फिल्म क्षेत्रमा उनको माग बढिरहदा यसै समय विवाहलाइ पनि अघि सारेकि र विवाहपश्चात फिल्मक्षेत्र सँगै म्युजिक भिडियोमा सकृय रहने कुरा आँचलले बताउदै आइरहेकि छिन ।

उनलाइ नेपाल घटनाको दाम्पत्य जिवनको शुभकामना