१४ बैशाख २०८१, शुक्रबार

सत्ता साझेदार गठबन्धनको बैठक : मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल

6100ea999c6b4 gatbahndan baithak

सत्तासाझेदार दलहरूका शीर्ष नेताहरूको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान गठबन्धनमा सहभागी दलका नेताहरू बिचमा सरकारलाई छिटो पूर्णता दिनुपर्ने र मन्त्रालयको टुङ्गो सम्बन्धित दलका शीर्ष नेताहरूले लगाउनेमा सहमति भएको नेपाली काँग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले बताउनु भयो ।

सत्तासाझेदार दलहरू नेपाली कांग्रेस , नेकपा माओवादी ,जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाका नेताहरू बैठकमा सहभागी हुनु भएको थियो ।