१५ चैत्र २०८०, बिहीबार

लिभरपुललाई २-०ले हराउँदै चेल्सी एफए कपको क्वाटरफाइनलमा

Ross Barkley 0

लिभरपुललाई २-० ले हराउँदै चेल्सी एमिरेट्स कप को क्वाटरफाइनलमा पुगेको छ । गए राती भएको खेलमा विलियन र रोस बार्कलीले गोल गरे ।

१२ औं मिनेटमा विलियनको प्रहारलाई लिभरपुलका गोलरक्षक एड्रियनलले उत्कृष्ट बचाउ गरेका थिए तर १३औं मिनेटमा विलियनले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो । ६४औ मिनटमा भएको रस बार्कलीको गोलनै खेलको अन्तिम गोल भयो ।

यो समेत लिभरपुलले लगातार २ खेल गुमाएको छ । यसघी लिभरपुल इङ्ग्लिश प्रिमियर लिगमा वाट्फोर्ड सँग ३-० ले पराजित भएको थियो ।