१४ बैशाख २०८१, शुक्रबार

यस बर्षको शैक्षिक सत्र चैत्र ५ सम्म सकाउन शिक्षा मन्त्रालयको आग्रह

ministry of education 1

कोरोना भाइरसको सन्त्रासको कारण शिक्षा मन्त्रालयले एक सुचना जारी गर्दै सम्पुर्ण विधालयहरुलाई यस वर्षको शैक्षिक सत्र २०७६ लाई यही चैत्र ५ भित्र सम्पन्न गरिसक्ने ब्यवस्था मिलाउन अनुरोध गरेको छ ।

ministry of education