१५ चैत्र २०८०, बिहीबार

महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निस्कासित

Mahantha thakur rajendra mahato laxman lal karna and sarbendra nath sukla 750x375 1

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।