१४ बैशाख २०८१, शुक्रबार

बाजुराको त्रिवेणी-१ मा कांग्रेसका खगेन्द्र चदारा विजयी

congress

बाजुराको त्रिवेणी गाउँपालिका-१ मा नेपाली कांग्रेसका खगेन्द्र चदारा विजयी भएका छन्।

शनिबार सम्पन्न उपनिर्वाचनमा ४ सय ७३ मत प्राप्त गरी चनारा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका मनराजे बुढाले २ सय ९७ मत प्राप्त गरेका हुन्।