४ जेष्ठ २०८१, शुक्रबार

नेपाल प्रहरीका ४८८ निरीक्षकको सरुवा (सूचीसहित)

police headqutar

नेपाल प्रहरीका ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवा भएका छन्।

प्रहरी महानिरीक्षकले आइतबार गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आइतबारको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो।

प्रहरी नेतृत्व सम्हालेपछि पहिलोपटक थापाले प्रहरी निरीक्षकहरूको सरुवा गरेका हुन्। सरुवा भएका उनीहरूले असोज महिनादेखिको तलब, भत्ता सम्बन्धित जिल्लाबाटै पाउनेछन्।

हेर्नुहाेस् काे कहाँ सरूवा भए