१५ चैत्र २०८०, बिहीबार

हालसम्म को-को भए नेपाल प्रहरीमा आईजीपी (नामसहित)

nepalpolice

मन्त्रिपरिषदको बैठकले वसन्त कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा नियुक्तिगर्ने निर्णय गरेको छ । उनि नेपाल प्रहरीको ३० औ प्रहरी महानिरीक्षक हुन । उनिभन्दा अगाडी नेपाल प्रहरीले २९ जना आईजीपी पाईसकेको छ ।

को को भए हालसम्म नेपाल प्रहरी आईजीपी
१ आईजिपी तोरण शमशेर जबरा उनि नेपाल प्रहरीको पहिलो आईजीपी हुन उनको कार्यकाल २००६ चैत्र देखी २००७ चैत्र सम्म रहेको थियो

२.आईजिपी नर शमशेर जबरा २००७ चैत्र -२०१० मंसिर

३.आईजिपी ज्ञानबहादुर याक्थुम्बा २०१० मंसिर-२०१२ भाद्र

४.आईजिपी गोपाल शमशेर जबरा २०१२ भाद्र -२०१३ साउन

५.आईजिपी पूर्ण सिंह खवास २०१३ साउन-२०१४ भाद्र

६.आईजिपी ढुण्डिराज शर्मा २०१४ भाद्र -२०१८ पौष

७.आईजिपी पहल सिंह लामा २०१८ पौष-२०२३ असार

८.आईजिपी रोम बहादुर थापा २०२३ असार २०२९असार

९.आईजिपी खड्गजीत बराल २०२९ असार २०३५ जेष्ठ

१०.आईजिपी दुर्लभ कुमार थापा २०३५ साउन-२०३९ जेष्ठ

११.आईजिपी दिलबहादुर लामा २०३९ असार-२०४३ जेष्ठ

१२.आईजिपी हेमबहादुर सिंह २०४३ असार-२०४७ जेष्ठ

१३.आईजिपी रत्न शमशेर जबरा २०४७ असार -२०४९ फाल्गुण

१४.आईजिपी मोतिलाल बोहरा २०४९ फाल्गुण-२०५३ माघ

१५.आईजिपी ध्रुवबहादुर प्रधान २०५३ चैत्र-२०५४ मंसिर

१६.आईजिपी अच्युतकृष्ण खरेल २०५३ फल्गुण – २०५३ चैत्र र २०५४ मंसिर २०५७ आश्विन

१७.आईजिपी प्रदीप शमशेर जबरा २०५७ आश्विन-२०५९ पौष

१८.आईजिपी श्याम भक्त थापा २०५९ पौष-२०६३ भाद्र

१९. आईजिपी ओम विक्रम राणा २०६३ भाद्र- २०६५ भाद्र

२०.आईजिपी हेमबहादुर गुरूङ २०६५ आश्विन- २०६५ फाल्गुण

२१.आईजिपी रमेश चन्द ठकुरी २०६५ फाल्गुण-२०६८ जेष्ठ

२२.आईजिपी रविन्द्र प्रताप शाह २०६८ जेष्ठ-२०६९ भाद्र

२३.आईजिपी कुवेर सिंह राना २०६९ भाद्र-२०७० कात्तिक

२४.आईजिपी उपेन्द्र कान्त अर्याल २०७० मंसिर १-२०७३ फागुन २०

२५.निमित्त आईजिपी डा. दिनेश चन्द्र पोख्रेल २०७३ फागुन ३ -२०७३ चैत्र २७

२६.आईजिपी प्रकाश अर्याल २०७३ चैत्र २८-प्रकाश अर्याल

२७.सर्वेन्द्र खनाल २०७४ चैत्र २८-२०७६ माघ २७

२७. ठाकुर प्रसाद ज्ञावाली २०७६ माघ २८- २०७७ असार २३

२८.शैलेश थापा २०७७ असार २३ -२०७९ बैसाख १८

२९.धीरज प्रताप सिंह २०७९ बैसाख १८-२०७९ चैत १०

३०.बसन्त कुँवर २०७९ चैत १० –