१४ बैशाख २०८१, शुक्रबार

ज्यानकाे गीतमा एलिस र अस्मिताकाे प्रेम

CHHATI BHITRA

गाएक ज्यान रानाकाे स्वरमा रहेकाे गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । छातिभित्र बाेलमा रहेकाे गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । गीतमा किरण कुमार उप्रेतिकाे शब्द र पुष्कर सुनुवारकाे शब्द तथा एरेन्ज रहेकाे छ ।

मर्मस्पर्शि शैलिमा तयार भएकाे यस गीतकाे भिडियाेमा चर्चित प्र्याङ्कस्टार एलिश राई र माेडल अस्मिता राईकाे अभिनय रहेकाे छ । भिडियाेले दुई प्रेमीकाे प्रेमभाब प्रस्तुत गरेमाे छ ।

त्यस्तै यस भिडियाेकाे छायांकनमा ज्ञानेन्द्र शर्मा हुमागाई सम्पादनमा बिकास ज्ञवालि क्षेत्री र निर्देशन नेरेन श्रेष्ठले गरेका हुन ।