६ बैशाख २०८१, बिहीबार

मसिना खड्का निर्वाचित सिन्धुपाल्चोक १ प्रदेशसभामा

masina sindhupalchok 1

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का विजयी भएकी छिन् ।

एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का मा निर्वाचित भएकी हुन् । खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेकी छन् । एमालेका युद्ध बिक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएका छन् ।