१७ बैशाख २०८१, सोमबार

तेम्बाथानको मतपेटिका नआउँदा सिन्धुपाल्चोकमा मतगणना सुरु भएन

elecation

तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउन नसक्दा सिन्धुपाल्चोक–१ को मतगणना अझै सुरु हुन सकेको छैनन ।

निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउने वितिक्कै अपरान्ह १ बजेवाट मतगणना सुरु हुनेछ ।