४ जेष्ठ २०८१, शुक्रबार

अझै मतदान हुन सकेन बाजुरामा

ele
फाइल फोटो

कांग्रेस र एमालेका कार्यकर्ताबीच भएकाे विवादका कारण राेकिएकाे बाजुराकाे बुढिगंगा नगरपालिका वडा नम्बर ५ र ८ तथा स्वामि कार्तिक गाउँपालिका ४ मा अझै मतदान सुरू हुन सकेकाे छैन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी भाेलाबहादुर रावलका अनुसार तीनवटै केन्द्रमा मतदानअघि बढाउन छलफल भइरहेकाे छ ।