१६ बैशाख २०८१, आईतवार

(फोटो फिचर) अध्यक्ष दाहालले गरे उम्मेदवारी दर्ता

311217050 635905777899822 4635222457744852581 n

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।  

उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । 

चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन् ।

309870904 635905734566493 4475230966331923720 n
310667485 635906184566448 8821364794336430231 n
310732818 635852577905142 8481631412155052871 n
310704051 635852644571802 4002940567224562402 n
310652037 635852667905133 7694042284389168800 n
310624331 635853711238362 3644094826088677170 n
310256988 635853714571695 7324443444438187252 n
310254881 635852567905143 4327340689846343061 n