१४ बैशाख २०८१, शुक्रबार

नितिशले तोडे भाजपासँगको गठबन्धन विहारमा

Nitish kumar

विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको गठबन्धन तोडेका छन् ।

नितिशले आज मंगलबार साँझ राज्यपाललाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गठबन्धन तोड्नुअघि नितिशले विधानसभाका सांसदहरूसँग छलफल गरेका थिए ।