१५ बैशाख २०८१, शनिबार

शीर्ष नेताहरू प्रायःकृर्षि कर्ममा देखिँदैनन्, राप्रपा अध्यक्ष लिङ्देन भने धान रोप्न व्यस्त (तस्बिरहरू)

1

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यतिवेला झापाको हल्दिबारी १ स्थित आफ्नै घर पुगेर कृर्षि कर्ममा व्यस्त भएका छन् ।

उनले फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै ‘भुई नबिर्सने अभ्यासमा’ मा व्यस्त रहेको बताएका छन् । उनले फेसबुकमा सार्वजनिक तस्विरसंगै क्याप्सनमा लेखेका छन्, ‘राजनीतिक दलका शीर्ष नेताहरू प्रायःकृर्षि कर्ममा देखिँदैनन्।

4
3
2
1