६ जेष्ठ २०८१, आईतवार

झनै बढ्दो बालेन साहको अग्रता

balen 1651301959

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता झनै बढ्दै गएको छ।

पछिल्लोपटक सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ३५३२ मत प्राप्त गर्दा नेकपा (एमाले)का केशव स्थापितले १८५६ मत पाउनुभएको छ ।

नेपाली कांग्रेसका सिर्जना सिंहले १६६८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले २५७३ मत प्राप्त गर्नु भएको छ।