२५ बैशाख २०८१, मंगलवार

आजको मुख्य: निर्वाचनको तीन दिनपछि एमाले भन्छ – धाँधली भयो

nepal ghatana banner social big
  • अहिलेसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक / एमाले १३, कांग्रेस १०, माओवादी केन्द्र ७ र एकीकृत समाजवादी २ स्थानमा विजयी / जसपा र लोसपा धेरैपछि ।
  • मतगणनामा कांग्रेसको अग्रता / एमाले दोस्रो र माओवादी तेस्रो / निर्वाचनको तीन दिनपछि एमाले भन्छ – धाँधली भयो / एमालेको आरोप जनमतको अपमान भएको कांग्रेसको जिकिर ।
  • बदर मतको संख्या बढ्दो / मतगणनामा पनि अस्वाभाविक ढिलाइ / जेठ ५ गतेसम्म सबै गणना सक्ने आयोगको दावी ।
  • बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी भोलि लुम्बिनी आउँदै / प्रधानमन्त्री देउवासंग बुद्ध सर्किट, उर्जा र व्यापार लगायतका विषयमा छलफल हुने ।
  • नेपाली राष्ट्रिय महिला टिम र युगान्डबीचको टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज भोलिदेखि / दर्शकलाई निशुल्क प्रवेश ।