१४ बैशाख २०८१, शुक्रबार

देशभर भोलि आइतबार सार्वजनिक विदा

Bida

सरकारले भोलि आइतबार रामनवमी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक विदा हुने जनाएको हाे । चैत २४ गते बिहिबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक विदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

bida