१३ बैशाख २०८१, बिहीबार

(नामावलीसहित) कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा गगनसहित ५५ जना मनोनित

Congress elecation Abhiyan

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि कांग्रेसले गठन गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’मा सदस्यहरु मनोनित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्रीद्वयसहितका पदाधिकारीलाई समितिमा मनोनयन गरेका छन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ’ नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले( केन्द्रीय कार्यसमितिको मिति २०७८ चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा(देहाय बमोजिम सदस्यहरु मनोनयन गरेका हुन्।’

देउवाले गगन थापासहित ५५ जनालाई समितिमा मनोनयन गरेका छन् ।

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति
१। सदस्य — उपसभापति श्री धनराज गुरुङ
२। सदस्य — महामन्त्री श्री गगनकुमार थापा
३। सदस्य — महामन्त्री श्री विश्वप्रकाश शर्मा
४। सदस्य — सहमहामन्त्री श्री फरमूल्लाह मंसुर
५। सदस्य — सहमहामन्त्री श्री उमाकान्त चौधरी
६। सदस्य — सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’
७। सदस्य — सहमहामन्त्री श्री भीष्मराज आङ्दम्बे
८। सदस्य — सहमहामन्त्री श्री महेन्द्र यादव
९। सदस्य — सहमहामन्त्री श्री किशोरसिंह राठौर
१०। सदस्य — सहमहामन्त्री श्री बद्री पाण्डे
११। सदस्य — सहमहामन्त्री श्री जीवन परियार
१२। सदस्य — केन्द्रीय सदस्य डा। शशांक कोइराला
१३। सदस्य — केन्द्रीय सदस्य श्री अर्जुननरसिंह के।सी।
१४। सदस्य — केन्द्रीय सदस्य एवं प्रवक्ता डा। प्रकाशशरण महत
१५। सदस्य — केन्द्रीय सदस्य डा। शेखर कोइराला
१६। सदस्य — केन्द्रीय सदस्य श्री बालकृष्ण खाँण
१७। सदस्य — केन्द्रीय सदस्य श्री पद्मनारायण चौधरी
१८। सदस्य — केन्द्रीय सदस्य श्री एन।पी। साउँद
१९। सदस्य — केन्द्रीय सदस्य श्री सुरेन्द्रराज पाण्डे
२०। सदस्य — केन्द्रीय सदस्य श्री शंकर भण्डारी
२१। सदस्य — केन्द्रीय सदस्य श्री मीनबहादुर विश्वकर्मा
२२। सदस्य — केन्द्रीय सदस्य श्री सीता गुरुङ
२३। सदस्य — केन्द्रीय सदस्य श्री केशवकुमार बुढाथोकी
२४। सदस्य — केन्द्रीय सदस्य श्री श्यामकुमार घिमिरे
२५। सदस्य — केन्द्रीय सदस्य श्री प्रदीप पौडेल
२६। सदस्य — केन्द्रीय सदस्य श्री कल्याणकुमार गुरुङ
२७। सदस्य — केन्द्रीय सदस्य श्री चिनकाजी श्रेष्ठ
२८। सदस्य — केन्द्रीय सदस्य श्री मोहनबहादुर बस्नेत
२९। सदस्य — केन्द्रीय सदस्य डा। डिला संग्रौला
३०। सदस्य — केन्द्रीय सदस्य श्री लक्ष्मी परियार
३१। सदस्य — केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी
३२। सदस्य — केन्द्रीय सदस्य श्री महेन्द्रकुमार राय
३३। सदस्य — केन्द्रीय सदस्य श्री गेहेन्द्र गिरी
३४। सदस्य — केन्द्रीय सदस्य श्री सञ्जयकुमार गौतम
३५। सदस्य — केन्द्रीय सदस्य श्री तारामान गुरुङ
३६। सदस्य — केन्द्रीय सदस्य श्री मधु आचार्य
३७। सदस्य — केन्द्रीय सदस्य श्री मदनबहादुर अमात्य
३८। सदस्य — केन्द्रीय सदस्य श्री उमेशजंग रायमाझी
३९। सदस्य — केन्द्रीय सदस्य श्री उदयशम्शेर राणा
४०। सदस्य — केन्द्रीय सदस्य श्री जीतजंग बस्नेत
४१। सदस्य — केन्द्रीय सदस्य श्री नैनसिंह महर
४२। सदस्य — केन्द्रीय सदस्य श्री दिलमान पाख्रिन
४३। सदस्य — केन्द्रीय सदस्य श्री रामहरि खतिवडा
४४। सदस्य — केन्द्रीय सदस्य श्री अञ्जनी श्रेष्ठ
४५। सदस्य — केन्द्रीय सदस्य श्री रंगमती शाही
४६। सदस्य — केन्द्रीय सदस्य श्री मञ्जुकुमारी यादव
४७। सदस्य — केन्द्रीय सदस्य श्री सरस्वती अर्याल तिवारी
४८। सदस्य — केन्द्रीय सदस्य श्री मञ्जु खाँण
४९। सदस्य — केन्द्रीय सदस्य श्री गुरु बराल
५०। सदस्य — केन्द्रीय सदस्य श्री प्रतिमा गौतम
५१। सदस्य — केन्द्रीय सदस्य श्री कुन्दनराज काफ्ले
५२। सदस्य — केन्द्रीय सदस्य श्री हरिशरण नेपाली
५३। सदस्य — केन्द्रीय सदस्य श्री नानु वाँस्तोला
५४। सदस्य — केन्द्रीय सदस्य श्री सीताकुमारी राना
५५। सदस्य — केन्द्रीय सदस्य श्री जीवन राना

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक चैत्र १७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने विज्ञप्तिमा जनाइएको छ ।