१३ बैशाख २०८१, बिहीबार

‘क्रान्ति, शान्ति र निर्माणको लाल किल्ला हो रोल्पा’

pra

रोल्पाको सात दोबाटोमा करिब ६ करोडको लगानीमा जनयुद्ध स्मृति भ्यु टावरको निर्माण सम्पन्न भएको छ ।

prachanda 12 14 1

भ्यु टावरको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो । त्यस अवसरमा अध्यक्ष प्रचण्डले रोल्पा क्रान्ति, शान्ति र निर्माणको लाल किल्ला भएको बताउनुभयो ।

prachanda 12 14 2

‘वार टुरिजमको जिल्ला र किल्ला हुनुको साथै युद्धमा मात्र होइन शान्तिमा, ध्वंसमा मात्र होइन विकास निर्माणमा पनि नयाँ रेकर्ड बनाएको छ र बनाउन सक्छ भन्ने सन्देश दिएको छ ।’ अध्यक्ष प्रचण्डको भनाइ थियो ।

रोल्पाबाट नयाँ बिचार लिएर काठमाडौँ फर्किने र देशलाई अर्को गतिमा लैजाने प्रचण्डले बताउनुभयो ।

pr
pra
prac 1
prac 1 3