४ जेष्ठ २०८१, शुक्रबार

हिंसा र बलात्कार विरुद्ध सिमरामा प्रदर्शन

simara

बढ्दै गएको हिंसा र बलात्कारका घटना विरुद्ध विद्यार्थीहरूले बाराको सिमरामा प्रदर्शन गरेका छन् ।

जीतपुरसिमरा उपमहानगर भित्रका विभिन्न विद्यार्थीहरूको सहभागितामा गरिएको बिरोध प्रदर्शनमा सरकारसँग सुरक्षाको माग गरिएको थियो ।

कतै सुरक्षाको प्रत्याभूति नभएको र बलात्कारको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि भएको भन्दै प्रदर्शन गर्नुपरेको विद्यार्थी नेता दीपेन्द्र यादवले जानकारी दिनुभयो ।

bi 2