१३ जेष्ठ २०७९, शुक्रबार

उत्तेजनक हेडलाईन बनाएर अफवाह फैलाउनेलाई व्यूरोले कारवाही गर्ने

Nepal police

उत्तेजनक हेडलाईन बनाएर अफवाह फैलाउनेलाई साइबर व्यूरोले कारवाही गर्ने भएको छ ।

व्यूरोले आज जारी विज्ञप्तिमा भनिएको छ, विगत केही समयदेखी बिभिन्न व्यक्ति तथा समुहले प्रविधिको दुरुपयोग गरी युटुब, टिक टक लगायतका सामाजिक संजालहरुमा पल शाहको पक्षमा उत्तेजनक हेडलाईन बनाएर अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुयाउने, पिडितको गोपनीयताको हक हनन् भएको भन्दै कसुरमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी दिएको हो ।

274707911 257327819920177 6536691793140642905 n