२० बैशाख २०८१, बिहीबार

प्रदेश १ मा सवारीले लकडाउन उल्लन्ंघन गरे फिर्ता नहुने

IMG 8545

लकडाउनको अवज्ञा गर्दै सवारी चलाउनेको संख्या बढ्दै गए पछी प्रदेश १ मा समातिएका सवारी तत्काल फिर्ता नदिने रणनिती ल्याएको छ ।

मोरङ प्रहरीले लकडाउन उल्लंघनको क्रम नरोकिएपछि कडाई गरेको हो। सवारी साधन नियन्त्रणमै राख्ने र लकडाउन उल्लंघन गर्नेलाई २ घण्टा यथास्थानमा उभ्याएर पठाउने निती प्रहरीले लिएको छ ।

प्रहरीले शुक्रबारदेखि सडकमा भेटिने सवारी साधन नियन्त्रणमा लिएर फिर्ता नदिने नीति लिएको हो।