४ जेष्ठ २०८१, शुक्रबार

(तस्बिर कथा) काठमाडौं लकडाउनको १७ औँ दिन – कतै बेवास्ता, कतै सुनसान

IMG 8785

कोरोना भाइरसको संक्रमणले यति बेला देश लकडाउन छ। लकडाउनले गर्दा अहिले राजधानीसँगै सबै ठाउँमा सुनसान छ।

चैत ११ बाट गरिएको लकडाउन आज १७ दिन भएको छ। १७ औँ दिनमा दिनको दिन काठमाडौमा कोही अनावश्यक हिँड्ने प्रहरीको फन्दामा परेका थिए भने कोही ग्यास पुर्‍याउन जाँदै थिए। त्यस्तै कोही प्रहरीको सहयोग लिएर बाइकमा मलामी गइरहेका थिए।

त्यस्तै प्रहरीले साना गल्लीमा पनि भिडभाड नियन्त्रण गर्ने कोशिस गरिरहको थियो। कोही भने झ्यालबाट हेरिरहेका थिए। सरकारले चैत ११ बाट गरेको लकडाउन वैशाख ३ गते सम्मको लागि गरेको छ।

IMG 8551
IMG 8545
IMG 8569
IMG 8548
IMG 8558
IMG 8539
IMG 8541
IMG 8601
IMG 8610
IMG 8616
IMG 8625
IMG 8657
IMG 8626
IMG 8690
IMG 8702
IMG 8706
IMG 8715
IMG 8712
IMG 8762
IMG 8782
IMG 8813
IMG 8821