२१ बैशाख २०८१, शुक्रबार

(फोटोफिचर) मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन, प्रधानमन्त्री देउवाको पुतला दहन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ । बिहीबार अपराह्न त्रिचन्द्र क्याम्पसअगाडि अनेरास्ववियुका कार्यकर्ताले प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् ।

अनेरास्ववियुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्री देउवाको पुतला दहन गरेको हो । अनेरास्ववियुले सरकारले स्थानीय तहको निर्वाचन धकेल्न खोजेको आरोप लगाउँदै तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आएको छ ।

अनेरास्ववियुले बिहीबार बिहान निर्वाचन आयोगमार्फत प्रधानमन्त्री देउवालाई निर्वाचनको मिति घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

12 GrHarrmyjX
anfsu tri chandra college 1
anfsu tri chandra college 2
anfsu tri chandra college 3
anfsu tri chandra college 5
anfsu tri chandra college 14
anfsu tri chandra college 16
anfsu tri chandra college 19
anfsu tri chandra college 20