
फाइल फोटो
नेपाल सुशासन पार्टीका संयोजक तथा पूर्वडिआइजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन् ।
उनले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै नयाँ पार्टी गठन गर्ने घोषणा गरेका हुन् ।
शुक्रबार (भोलि) दिउँसो ३: ३० पत्रकार सम्मेलन गरी उक्त पार्टी गठनको घोषणा गर्ने उनको तयारी छ ।