७ बैशाख २०८१, शुक्रबार

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

3D medical animation corona virus

कोरोनाको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २० हजार नाघेको छ । ४ लाख ५२ हजार १ सय ५७ संक्रमण छन् ।

मृत्यु हुनेमा इटालीमा सबैभन्दा धेरै छन् । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट सोमबार यो समाचार तयार पर्दा सम्म २० हजार ४ सय बढीको ज्यान गएको छ ।

जसमा इटालीमा सबैभन्दा बढी ७ हजार ५ सय तिन जनाको ज्यान गएको छ । इटालीमा ७४ हजार ३ सय ८६ जनामा संक्रमण भेटिएको छ । जसमध्ये ९ हजार ३ सय ६२ जना निको भएर घर फर्किसकेकाको तथ्याङ्कले देखाएको छ ।

corona report 1