१३ बैशाख २०८१, बिहीबार

कलाकार गिरीको कटाक्ष, ‘बारको अगाडि रेस्टुरेन्ट थपौँ, जति कुटेपनि भो’

dipak raj giri

नेपाल बार एशोसियसन परिसरमा वकिलहरुबीच कुटाकुट भएपछि हास्य कलाकार दीपक राज गिरीले कटाक्षा गरेका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेको छन्, ‘कानून ब्यबसायीहरूको संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ?’

उनले बारको अगाडि रेष्टुरेन्ट थपेपछि जति कुटाकुट गरेपनि हुने बताएका छन् । उनले लेखेका छन्, ‘ कानून ब्यबसायीहरूको संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो जति कुटाकुट गरे पनि भो ।’

Capture 4