७ बैशाख २०८१, शुक्रबार

आरामका लागि प्रचण्ड पुगे सिन्धुपाल्चोकको सुकुटे

Prachanda 3

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आरामका लागि सिन्धुपाल्चोकस्थित सुकुटे बिच पुगेका छन् ।

बिहीबार अपरान्ह पत्नी सीता दाहालसहित प्रचण्ड भोटेकोसी किनारको रिसोर्ट पुगेका हुन् ।

रिसोर्टमा पुगेपछि केहीबेर आराम गरेर प्रचण्ड छोटो समयका लागि र्‍याफ्टिङसमेत गरेका छन् ।