१३ बैशाख २०८१, बिहीबार

कमेडियन खबपु घाइते

240635235 225004796106945 8226608554057377821 n

हास्य कलाकार खड्ग बहादुर पुन(खबपु) दुर्घटनामा घाइते भएका छन् । उनको दुर्घटनामा परि शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । अहिले उनकाे अस्पातलमा उपचार भइरहेको छ ।