१३ बैशाख २०८१, बिहीबार

(नामावली सहित) माओवादी केन्द्रले टुंग्यायो प्रदेश र जिल्लाका पदाधिकारी, कुन नेताले के जिम्मा पाए ?

maobadi kendra

नेकपा (माओवादी) केन्द्रले लामो कसरत र विवादका बीच प्रदेशका इन्चार्ज, अध्यक्ष र जिल्ला पदाधिकारी टुङ्ग्याएको छ । केन्द्रीय समिति बैठकबाट नै प्रदेश इन्चार्ज र अध्यक्ष टुङ्ग्याउने आवाज उठे पनि माओवादी केन्द्रले बैठक लम्बिने भन्दै भदौ ५ र ६ गते बसेको स्थायी समितिको बैठकले संगठनात्मक कार्यविभाजन गरेको हो ।

एमालेसँगको पार्टी एकताबाट बनेको तात्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठनात्मक संरचनाकै आधारमा माओवादी केन्द्रले आफ्नो पार्टीको संरचनामा तयार गरेको हो ।

व्यापक सांगठनीक हेरफेर नभएपनि माओवादीका विगतका कतिपय संरचना भने खाली नै राखेको छ । ती स्थानहरुमा पछि थप्दै जाने माओवादी स्रोतले नागरिक खबरलाई बतायो ।

माओवादी केन्द्रले आफ्नो सांगठनीक कार्य सकेपछि अध्यक्ष प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन गएका छन् । सांगठनीक कार्य पछि माओवादी केन्द्रले सरकारमा पठाउने पार्टीका नेताहरुका बारेमा छलफल थाल्ने जनाएको छ ।

हेर्नुहोस् कुन नेताले के जिम्मा पाए ?

Sthai Samiti Meeting Circular 2078 5 6 Page 01 543x768 1
Sthai Samiti Meeting Circular 2078 5 6 Page 02 543x768 1
Sthai Samiti Meeting Circular 2078 5 6 Page 03 543x768 1
Sthai Samiti Meeting Circular 2078 5 6 Page 04 543x768 1
Sthai Samiti Meeting Circular 2078 5 6 Page 05 543x768 1
Sthai Samiti Meeting Circular 2078 5 6 Page 06 543x768 1
Sthai Samiti Meeting Circular 2078 5 6 Page 07 543x768 1
Sthai Samiti Meeting Circular 2078 5 6 Page 08 543x768 1
Sthai Samiti Meeting Circular 2078 5 6 Page 09 543x768 1
Sthai Samiti Meeting Circular 2078 5 6 Page 10 543x768 1