१४ बैशाख २०८१, शुक्रबार

बाबुराम भट्टराईले जनचेतनाका लागि गरे ट्विटरमा नाम परिवर्तन

कोरोना भाइरसबारे जनचेतनाका लागि भन्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले ट्विटरमा नाम परिवर्तन गरेका छन्।

baburam twitter

उनले नयाँ नाम (नियमित हात धोऔं /Wash your hands) राखेका छन्।

कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर नियमित हात धोऔं / Wash your hands राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय होु, उनले ट्विटरमा लेखेका छन्।

    सम्बन्धित समाचार...