८ बैशाख २०८१, शनिबार

यी हुन् नेकपा एमाले (समाजवादी) का ५९ केन्द्रीय सदस्यहरुको नामावली

madhav kumar nepal

नेकपा एमालेबाट असन्तुष्ट रहेका माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेतासहित ९५ केन्द्रीय सदस्य बनाइएको छ ।

बुधबार नेता राजेन्द्र पाण्डेको नेतृत्वको टोली निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) नामक नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको हो । नयाँ दलको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ ।

माधवकुमार नेपालको अध्यक्षतामा रहने नेकपा एमाले समाजवादीले ५९ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आयोगमा निवेदन दिएको हो ।

तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ सांसद्सहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिइएको हो ।

एमाले–समाजवादीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहने नयाँ पार्टीमा ३३ प्रतिशत महिलासहित ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

यी हुन् केन्द्रीय सदस्यहरुको नामावली :

१. माधवकुमार नेपाल अध्यक्ष रौतहट

२. झलनाथखनाल बरिष्ठ नेता इलाम

३. मुकुन्दन्यौपाने सदस्य भोजपुर

४. प्रदीप नेपाल सदस्य भोजपुर

५. डा.बेदुराम भुसाल सदस्य अर्घाखाँची

६. प्रमेशकुमार हमाल सदस्य काठमाडौं

७. राजेन्द्रप्रसाद पाण्डे सदस्य धादिङ

८. डा.विजयकुमार पौडेल सदस्य कपिलबस्तु

९. गंगालालतुलाधर सदस्य धादिङ

१०. प्रकाशज्वाला सदस्य सल्यान

११. नागेन्दप्रसाद्र चौधरी सदस्य पर्सा

१२. जयन्तीदेवी राई सदस्य भोजपुर

१३. तुलबहादुर गुरुङ सदस्य कास्की

१४. जगन्नाथ खतिवडा सदस्य उदयपुर

१५. प्रतापलालश्रेष्ठ सदस्य तनहूँ

१६. जीवनरामश्रेष्ठ सदस्य काठमाडौं

१७. धर्मनाथ प्रसाद साह सदस्य सिराहा

१८. रामप्रितपासवान सदस्य सप्तरी

१९. रामचन्द्र यादव सदस्य सिराहा

२०. यदुवंशझा सदस्य धनुषा

२१. रत्नेश्वर गोइतयादव सदस्य धनुषा

२२. श्रीप्रसाद साह सदस्य धनुषा

२३. रविन्द्र बैठा धोवी सदस्य सर्लाही

२४. लक्ष्मण पौडेल सदस्य सर्लाही

२५. मदनकुमारी शाह(गरिमा) सदस्य कैलाली

२६. देवशंकर पौडेल सदस्य रामेछाप

२७. विरोध खतिवडा सदस्य मकवनपुर

२८. मेटमणी चौधरी सदस्य दाङ

२९. विश्वनाथप्याकुरेल सदस्य काठमाडौं

३०. प्रेमलकुमार खनाल सदस्य ईलाम

३१. विजय गुरुङ सदस्य पर्वत

३२. सावित्राकुमारी भुसाल सदस्य अर्घाखाची

३३. रामकुमारी झाँक्री सदस्य गुल्मी

३४. गौरा प्रसाईं कोइराला सदस्य कैलाली

३५. रामकुमार ज्ञवाली सदस्य गुल्मी

३६. खगेन्द्र चुडाल सदस्य झापा

३७. सरलाकुमारी यादव सदस्य रौतहट

३८. सुधिरप्रसाद साह सदस्य धनुषा

३९. कल्याणीकुमारी खड्का सदस्य रौतहट

४०. शत्रुधनमहतो सदस्य धनुषा

४१. रामचन्द्र साह तेली सदस्य पर्सा

४२. दिनेशकुमार राई सदस्य धनकुटा

४३. हंशबहादुर शाही सदस्य डोल्पा

४४. शेरबहादुर के.सी. सदस्य रुकुम

४५. निरादेवी जैरु सदस्य डडेल्धुरा

४६. प्रेमबहादुर आले सदस्य

४७. भागवत नेपाली सदस्य दाङ

४८. चुडामणी वि.क. जंगली सदस्य स्याङजा

४९. घनेन्द्र बस्नेत सदस्य भोजपुर

५०. राजेन्द्र कुमार राई सदस्य भोजपुर

५१. बलदेव चौधरी सदस्य उदयपुर

५२. डा.देउमान सम्बाहाम्फे सदस्य पाचथर

५३. भाष्कर काफ्ले सदस्य पाँचथर

५४. कृष्णप्रसाद शर्मा खनाल सदस्य गोरखा

५५. रविन कोइराला सदस्य पाचथर

५६. केदारप्रसाद नेउपाने सदस्य झापा

५७. महमदमहफुजअन्सारी सदस्य सुनसरी

५८. हरिप्रसाद पराजुली

५९. केदार न्यौपाने

Uml1 768x563 1
uml2 416x768 1
uml3 509x768 1
uml4