११ बैशाख २०८१, मंगलवार

ब्राजिलका राष्ट्रपतिमा कोरोनाभाइरस भएको पुष्टी, राष्ट्रपति ट्रम्पलाई कुनै चिन्ता छैन

donald trump mar e lago brazil president

ब्राजिलका राष्ट्रपति “जैर बोल्सनारोमा” कोरोनाभाइरस भएको पुष्टी भएको छ । राष्ट्रपतिका प्रेस सेक्रेटरीलाई अमेरिकाको यात्रा पछि यो संक्रमण देखा परेको थियो।

बोल्सनारोले शनिबार राति मार्-ए-लगोमा अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग खाना खाएका थिए । इन्स्टाग्राममा भएको एक फोटोमा उनि राष्ट्रपति ट्रम्प सँगै देख्न सकिन्छ ।

यसमा राष्ट्रपति ट्रम्पलाई कुनै चिन्ता नरहेको जनाइएको छ । ट्रम्पले भने “हामीले कुनै असामान्य कार्य गरेनौं, हामी एकअर्काको छेउमा बसेका थियौं र कुराकानी गर्यौं” ।