१३ बैशाख २०८१, बिहीबार

नवनियुक्त प्रदेश प्रमुखहरूबाट पद तथा गोपनीयताको शपथ

sapath 04 13 1024x682 1

वनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ तथा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

उहाँहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश प्रमुख शपथ विज्ञप्ति 2078 4 13