१४ बैशाख २०८१, शुक्रबार

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन साउन ३ गतेका लागि आह्वान

house

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सङ्घीय संसद्का दुवै सदनको अधिवेशन साउन ३ गते दिनको ४ः०० का लागि आह्वान गर्नु भएको छ ।

आजै बसेको मन्त्रीपरिषद्को बैठकले २०७८ साल साउन ३ गते आइतबार दिनको ४ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौँमा सङ्घीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

1.1 अधिवेशन आह्वान विज्ञप्ति 2078 744x1024 1