२३ बैशाख २०८१, आईतवार

आज देशका विभिन्न ठाउँमा चट्याङसहित वर्षा हुने

XIRcEl1kprnorJIiFJ09

आज देशका विभिन्न ठाउँमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातको समयमा पनि सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान छ ।